आगामी वैशाख ९ गते एकीकृत पार्टीको घोषणाः उपाध्यक्ष गौतम

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने जानकारी दिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले एकीकृत पार्टी एकताको घोषणा गर्ने तयारी गरेको उहाँले बताउनुभयो । एमाले धादिङ– काठमाडौँ सम्पर्क मञ्चले तीनै तहका जनप्रतिनिधिलाई सम्मान गर्न आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन … Continue reading आगामी वैशाख ९ गते एकीकृत पार्टीको घोषणाः उपाध्यक्ष गौतम